चैत्र १८, २०८२ बुधबार | १०:१८:३८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

स्पेनको पाँच गोल

काठमाडौं । युरो २०२४ अघि अभ्यास खेलमा स्पेनले सानदार प्रदर्शन गरेको छ । शनिबार राति भएको मैत्रीपूर्ण खेलमा स्पेनले आयरल्यान्डलाई ५–१ ले हराएको हो ।

स्पेनको जितमा बार्सिलोनाको युवा स्टार पेड्रीले दुई गोल गरेका थिए । अनुभवी अल्भारो मोरटा, फाबियन रुइज र माइकल ओयारजावलले समान एक गोल गरे ।

खेलको पहिलो हाफमै तीन गोल गरेपछि सन् २००८ र २०१२ को विजेता स्पेनले सहज जित निकालेको थियो । यसअघि खेलको दोस्रो मिनेटमा आयरल्यान्डलाई बालार्डले अग्रता दिलाएका थिए । त्यसपछि स्पेन कमब्याक गर्न सफल भएको हो ।

स्पेनका लागि १६ वर्षीय स्ट्राइकर लमिन यमलले दुई असिस्ट गरेका थिए । उनी कम उमेरमा अन्तर्राष्ट्रिय  डेब्यु गर्ने  खेलाडी हुन् ।

युरो २०२४ जुन १४ देखि जुलाई  १४ सम्म जर्मनीका विभिन्न १० शहरमा आयोजना हुँदैछ । समूह ‘बी’ मा रहेको स्पेनले पहिलो खेल क्रोएसियासँग खेल्नेछ । यो समूहमा दुई टोलीसहित इटाली र अल्बानीया छन् ।

प्रतियोगितामा स्पेन र इटाली सर्वाधिक तीन पटकको च्याम्पियन हुन् । इटाली साविक विजेता हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो