चैत्र १८, २०८२ बुधबार | १०:०७:१६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

फ्लिक बार्सिलोनाको नयाँ प्रशिक्षक

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब हान्सी फ्लिकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

फ्लिक जाभी हर्नान्डेजको स्थानमा बार्सिलोना भित्रिएका हुन् । उनी र क्लबबीच दुई वर्षको सम्झौता भएको छ ।

४४ वर्षीय जाभीले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरे पनि अध्यक्ष जोन लापोर्टाको आग्रहमा उनी थप एक वर्ष क्लबमै बस्न सहमत भएका थिए ।

तर, केही दिन अगाडि पत्रकार सम्मेलनमा जाभीले गरेको टिप्पणीले बोर्डलाई क्रोधित बनाएको थियो।

अल्मेरियाविरुद्धको खेलअघि जाभीले लिग प्रतिद्वन्द्वी रियाल मड्रिड र युरोपका अन्य शीर्ष टोलीसँग आर्थिक रूपमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएका थिए ।

५९ वर्षीय फ्लिक गत वर्ष जर्मन राष्ट्रिय टोली छाडे यता प्रशिक्षकको जिम्मेवारीमा थिएनन् । उनले बायर्न म्युनिख जस्ता क्लबको पनि प्रशिक्षण सम्हाली सकेका छन् ।

फ्लिकले सन् २०२० मा बायर्नलाई ट्रेबल उपाधि जिताएका थिए । यो सिजन क्लबले जर्मन बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगको उपाधि जितेको थियो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो