चैत्र १५, २०८२ आइतबार | ०४:१०:०२
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

लिगको अन्तिम खेलमा अल नासर विजयी

काठमाडौं । अल नासरले साउदी प्रो लिगको अन्तिम खेलमा अल इतिहादलाई ४-२ ले पराजित गरेको छ।

अल अवल पार्कमा मंगलबार अल नासरलाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा अब्दुलरहमान घरीब र मेशारी अल नेमरले समान एक गोल गरे । अल इत्तिहादका लागि फरहा अल शमरानीले र फबिन्होले गोल फर्काए ।

जितसँगै ३४ खेलमा ८२ अंक जोडेको अल नासरले दोस्रो स्थानमा रहेर लिग सक्काएको छ । पराजित आल इत्तिहाद समान खेलबाठ ५४ अंकका साथ पाँचौं स्थानमा रह्यो।

पहिलो हाफको इन्जुरी सयमयमा  रोनाल्डोको गोलमार्फत अल नासरले अग्रता लियो ।

सुवैलिम अल मनहलीले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि अल इत्हिाद ६६औं मिनेटमा  १० खेलाडीमा समेटियो।  

रोनाल्डोले नै ६९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ७९औं मिनेटमा अब्दुलरहमान घारीबले पेनाल्टीमार्फत अल नासरका लागि तेस्रो गोल गरे।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा शमरानीले गोल गर्दा खेल ३-१ को स्थितीमा आयो । इन्जुरी समयमा फाबिनियोले गोल गदै अल इत्तिहादलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

इन्जुरी समयमै  अल नेमरले गोल गर्दा अल नासर ४-२ ले विजयी भयो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो