फाल्गुन २३, २०८२ शनिबार | १८:०४:४३
विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार

साँगाको रोमाञ्चक जित

तस्विरः एन्फा

काठमाडौं । स्पोर्टस एकेडेमी साँगाले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार सानेपा क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा साँगालाई जित दिलाउन गमबहादुर मगर र बिकाश परियारले गोल गरे । सानेपाका लागि निराजनजंग शाहीले गोल फर्काए ।

जितसँगै १० खेलमा १५ अंक जोडेको साँगा छैटौं स्थानमा उक्लिएको छ । पराजित सानेपा समान खेलबाट ११ अंकका साथ नवौं स्थानमा छ ।

खेलको १७औं मिनेटमा गमबहादुरको गोलमार्फत साँगाले अग्रता लिएको थियो । उनले बिकाशको थ्रु पासलाई सदुपयोग गरे ।

तस्विरः एन्फा

पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा बिकाशले टोलीको अग्रता दोब्बर बनाए । सामुइल सुनारको प्रहरालाई सानेपाका गोलकिपर रुविन बोगटीले बचाए पनि रिवाउन्डलाई बिकाशले सहजै पोस्टको दिशा दिए ।

इन्जुरी समयमा निराजनले सानेपालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । उनले सन्देश भुजेलको पासलाई सदुपयोग गरे ।

सोमबार नै सम्पन्न खेलमा खालीबारी युवा क्लब र स्वयम्भू क्लब १-१ को बराबरीमा रोकिए । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||