चैत्र ९, २०८२ सोमबार | ११:१९:४७
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

भ्याली पब्लिक कप फुटसल आइतबारदेखि हुने

काठमाडौं । भ्याली पब्लिक स्कुलको आयोजनामा प्रथम भ्याली पब्लिक एसइइ कप फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १८ टोलीको सहभागिता रहने भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा टोखा एफसी, टिभ्स ‘बी’, टिम बिस्ट, ब्रदर्श एफसी र डाउनटाउन तथा समूह  ‘बी’ मा साइप्रस, भक्तपुर योङ्स, जुगल नव गुरुकुल, द सेभेन ब्रोस र श्रमशील एकेडेमी छन् ।

त्यस्तै रोयल कपन, ड्रागन एलिट एफसी, समृद्धि, भ्याली पब्लिक ‘बी’ र विद्याआर्जन समूह ‘सी’ मा तथा टिभ्स  ‘ए’, भ्याली पब्लिक  ‘ए’ र सेक्रेड हार्ट समूह ‘डी’ मा छन् ।

प्रतियोगिताको विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको छ ।

तीनदिने प्रतियोगिताका खेलहरु भंगालस्थित भ्याली पब्लिकको आफ्नै फुटसल कोर्टमा खेलाइने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो