चैत्र ७, २०८२ शनिबार | १८:१९:५७
विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा

बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेको छ । उनले सिजनको अन्त्यसँगै क्लब छाड्ने छन् । 

४४ वर्षीय जाभीले जनवरीमा सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरे पनि अध्यक्ष जोन लापोर्टाको आग्रहमा उनी थप एक वर्ष क्लबमै बस्न सहमत भएका थिए ।

केही दिन अगाडि पत्रकार सम्मेलनमा जाभीले गरेको टिप्पणीले बोर्डलाई क्रोधित बनाएको थियो। उनको स्थानमा ‘बी’ टिमका म्यानेजर राफेल मार्केजले जिम्मेवारी पाउने सम्भावना छ।

अल्मेरियाविरुद्ध बुधबारको खेलअघि जाभीले लिग प्रतिद्वन्द्वी रियाल मड्रिड र युरोपका अन्य शीर्ष टोलीहरूसँग आर्थिक रूपमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएका थिए ।

जाभीले सन् २०२१ मा कतारी क्लब अल साद छोडेर बार्सिलोनाको जिम्मेवारी सम्हालेका थिए । जाभीको प्रशिक्षणमा बार्सिलोना २०२२/२३ को सिजन स्पेनिस ला लिगा च्याम्पियन बनेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो