चैत्र १४, २०८२ शनिबार | ०८:५२:४०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तिम समयको गोलले हारबाट जोगियो अल नासर

काठमाडौं । अन्तिम समयको गोलले अल नासर साउदी प्रो लिगमा बिहीबार अल रियादसँग २-२ को बराबरीमा रोकिएको छ ।  हारबाट जोगिएको छ।

बिहीबार प्रिन्स फैसल बिन फहद रंगशालामा अल नसारका लागि ओटाभियो र मेशारी फहादले गोल गरे ।अल रियादका लागि आन्द्रे ग्रेले र मोहम्मद अल-अकिल ले गोल गरे ।

यो नितजासँगै ३३ खेलमा ७९ अंक जोडेको अल नसार दोस्रो स्थानमा छ । अल रियाद समान खेलबाट ३२ अंकका साथ १४औं स्थानमा छ ।

खेलको १५औं मिनेटमा ओटाभियोले गोल गर्दै नासरलाईअग्रता दिलाए । उनले मार्सेलो ब्रोजोभिकको पासलाई पोस्टको दिशा दिए ।

ग्रेले २६औं मिनेटमा वाइ अल शेहरीको पासमा गोल गर्दै अल रियादलाई खेलमा फर्काए। पहिलो हाफको इन्ज्युरी समयको शेहरीकै पासलाई जाली चुमाउँदै अल-अकेलले अल रियादलाई २-१ को अग्रता दिलाए।

एम्रिक लोपार्टेले ६३औं मिनेटमा रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि अल नसार १० खेलाडीमा समेटियो ।

खेलको इन्जुरी समयमा मेशारी फहादले गोल गर्दै नासरलाई हारबाट जोगाए। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो