चैत्र १८, २०८२ बुधबार | ११:०७:१५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

सुखद सुरुआतको लक्ष्यमा मनाङ

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल मनाङ मस्र्याङदी क्लबले जावलाखेल युथ क्लबविरुद्ध खेल्दै यस सिजनको सुरुआत गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको दोस्रो खेलमा मनाङ स्पष्ट तीन अंक जोड्ने लक्ष्यमा हुनेछ ।

मनाङ यसपटक राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन बिष्टको कप्तानीमा मैदान उत्रदैछ । टोलीमा युवा खेलाडीको वर्चस्व रहेको छ । २०७६ को सिजनमा तेस्रो स्थानमा चित्त बुझाएको मनाङ यसपटक आफ्नो स्वभाविक छवि फर्काउन चाहन्छ ।

यसअघि आइतबार हुने पहिलो खेलमा बिग्रेड ब्वाइज (बिबिसी) ले विभागिय टोली एपिएफको सामना गर्दैछ ।

लिगमा हालसम्म तीन खेल सम्पन्न भएका छन् । थ्रीस्टार क्लबले च्यासल युथ क्लबलाई हराउँदै तीन अंक जोडेको छ । हिमालयन शेर्पा क्लब र संकटा क्लब तथा सातदोबाटो युथ क्लब र फ्रेन्ड्सले बराबरी खेल्दै अंक बाडेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो