चैत्र १६, २०८२ सोमबार | ०४:१९:३१
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

म्याकगुर्क र सर्ट अस्ट्रेलियाको टोलीमा

ज्याक फ्रेजर म्याकग्रुर्क

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपका लागि ज्याक फ्रेजर म्याकगुर्क र म्याथ्यु सर्टलाई रिजर्भ खेलाडीका रूपमा अस्ट्रेलियन टोलीमा समावेश गरिएको छ ।

२२ वर्षीय म्याकगुर्कले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । तर म्याकगर्कलाई ट्वान्टी-२० विश्वकप टोलीमा समावेश गरिएको थिएन।

म्याकगुर्कले हाल सम्म सिनियर टोलीका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यसैगरी अलराउन्डर सर्टले अस्ट्रेलियाका लागि ९ ट्वान्टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

वेस्ट इन्डिज र अमेरिकामा जुन १ देखि सुरु हुने विश्वकपको समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड, नामिबिया, स्कटल्यान्ड र ओमान छन् ।

अस्ट्रेलियाले जुन ५ मा ओमानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।  

अस्ट्रेलियन टोली

मिचेल मार्श (कप्तान), डेभिड वार्नर, एस्टन आगर, प्याट कमिन्स, ट्राभिस हेड, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रिन, जोश हेजलउड, जोश इङ्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, एडम जाम्पा

रिजर्भ खेलाडीः ज्याक फ्रेजर म्याकगुर्क, म्याथ्यु सर्ट

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो