चैत्र १३, २०८२ शुक्रबार | ०२:५२:१७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अन्तिम खेलमा पिएसजीको जित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अन्तिम खेलमा मेट्जलाई २–० ले हराएको छ । यसअघि नै उपाधि जितिसकेको पिएसजीले अन्तिम खेलमा सहज जित निकालेको हो ।

पिएसजीले पहिलो १२ मिनेटभित्र गरेको दुई गोललाई जोगाउँदै तीन अंक जोड्यो । अन्तिम खेल सुखमय बनाउन कार्लाेस सोलर र लि काङ इनले गोल गरेका थिए ।

अन्तिम खेलमा सिजनसँगै टिम छाड्ने निर्णय लिएका केलियन एम्बाप्पे विश्राममा थिए । उनीसँगै औसमाने डेम्बेले पिएसजीले सूचीमा थिएनन् । लिगमा एम्बाप्पेले २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । डेम्बेले ८ असिस्ट गरेर उच्च स्थानमा रहे ।

पिएसजीले ३४ खेलबाट ७६ अंकसहित शीर्ष स्थानमा कब्जा गरेको  छ । समान खेलबाट ६७ अंक जोडेको मोनाको दोस्रो स्थानमा रह्यो ।

यसपटक क्लेमोन्ट फूट र लोरेन्ट रेलिगेशनमा परेका छन् । मेट्सले रेलिगेशनबाट बन्च प्लेअफ खेल्नुपर्ने हुन्छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो