चैत्र १८, २०८२ बुधबार | १०:००:४५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो गोलबजार

काठमाडौं । अग्रता जोगाउन नसक्दा गोलबजार स्पोर्टस क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बुधबार रानीवन स्पोर्टस क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा गोलबजारका लागि योञ्जन हमाल र रानीवनका लागि हिमाञ्चल सिंहले गोल गरे ।

यो नतिजासँगै चार खेलमा तीन अंक जोडेको रानीवन नवौं स्थानमा उक्लिएको छ । गोलबजार समान खेलबाट दुई अंकका साथ पुछारमा कायम छ ।

खेलको १६औं मिनेटमा योञ्जनको गोलमार्फत गोलबजारले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा हिमाञ्चलले पेनाल्टीमार्फत गमेल गर्दै रानीवनलाई बराबरीमा ल्याए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो