चैत्र १४, २०८२ शनिबार | ०३:१०:०४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बागमती

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा अग्रता जोगाउन नसक्दा बागमती युवा क्लब स्वयम्भू क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।

यो नितजासँगै चार खेलमा दुई जित, एक बराबरी र एक हारका साथसात अंक जोडेको बागमती तेस्रो स्थानमा कायम छ । स्वयम्भू  पनि चार खेलबाट समान दुई हार र बराबरी ब्यहोर्दै दुई अंकका साथ १२औं स्थानमा यथावत छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बागमतीका लागि राज भुसाल र स्वयम्भूका लागि रञ्जन पुनले गोल गरे ।

खेलको ४१औं मिनेटमा राजको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । उनले सनम धिमालको थ्रु पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरे ।

रञ्जनले ७६औं मिनेटमा स्वयम्भूलाई बराबरीमा ल्याए । उनले पाल्साङ लामाको थ्रु पासलाई बागमतीका रक्षकलाई बिट गर्दै पोस्टको दिशा दिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोलीले अंक बाँडे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो