चैत्र १४, २०८२ शनिबार | १५:३८:५८
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

एफए कप फाइनलः म्यानचेष्टर डर्बी पक्का

काठमाडौं । कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै म्यानचेष्टर युनाइटेडले एफए कपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

आइतबार राति युनाइटेडले विजयी हुँदै फाइनलमा म्यानचेष्टर सिटीसँगको भेट पक्का गरेको हो । सिटीले अघिल्लो रात चेल्सीलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल मे २५ मा हुनेछ ।

वेम्बली रंगशालामा निर्धारित समय र अतिरिक्त समयको खेल ३–३ बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा युनाइटेड सफल रह्यो ।

यसअघि ७० मिनेटसम्म युनाइटेडले ३–० को अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन । स्कट म्याक टोमिनी, ह्यारी मग्वाएर र बु्रनो फर्नान्डेजले गोल गर्दा ७० मिनेटसम्म युनाइटेड ३–० ले अघि थियो ।

कोभेन्ट्री सिटीले ३० मिनेटमा तीन गोल गर्दै खेलमा फर्किएको थियो । कोभेन्ट्रीको लागि एलिस सिमन्स, कलुम र हाजीले गोल गरेका हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो