चैत्र १८, २०८२ बुधबार | १०:१७:२५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

सानेपाको पहिलो जित

सानेपा

काठमाडौं । सानेपा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार सानेपाले स्वयम्भु क्लबमाथि २-१ को रोमाञ्चक जित निकाल्यो ।

सानेपालाई जित दिलाउन पेमा दोर्जे लामा र निराजनजंग शाहीले गोल गरे । स्वयम्भुका लागि सुग्रित मगरले गोल फर्काए ।

जितसँगै सानेपालले तीन खेलमा चार अंक जोडेको छ । पराजित स्यम्भुको समान खेलबाट एक अंक छ ।

स्वयम्भु 

खेलको पाँचौं मिनेटमै पेमाको गोलमार्फत सानेपाले अग्रता लिएको थियो। ४८औं मिनेटमा सुग्रितले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा निराजनले गोल गर्दै सानेपालाई २-१ को रोमाञ्चक जित दिलाए ।

यसअघि बागमती युवा क्लबसँग ३-१ ले पराजित सानेपा सामाजीक युथ क्लब १-१ को बराबरीमा रोकिएको थियो । यसैगरी गोलबजार स्पोर्टस क्लबसँग २-२ को बराबरीमा रोकिएको स्वयम्भु पुल्चोक स्पोर्टस क्लबसँग २-१ ले पराजित भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो