चैत्र १८, २०८२ बुधबार | १०:५१:५२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एट्लेटिकोले भिल्लारियाललाई हरायो

काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा सोमबार घरेलु टोली भिल्लारियालमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

एल एल मड्रिगल रंगशालामा एट्लेटिकोलाई जित दिलाउन एक्सेल विट्सेल र साउलले गोल गरे । भिल्लारियालका लागि अलेक्जेन्डर सोर्लोथले गोल फर्काए ।

जितसँगै ३० खेलमा ५८ अंक जोडेको एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । पराजित भिल्लारियाल समान खेलबाट ३८ अंकका साथ तेस्रो स्थानमा छ ।

खेलको नवौं मिनेटमा विट्सेलको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । उनले रोड्रिगो रिक्वेल्मेको पासलाई सदुपयोग गरे ।

सोर्लोथले ५०औं मिनेटमा भिल्लारियाललाई बराबरीमा ल्याए । उनले जेरार्ड मोरेनोको पासलाई पोस्टको दिशा दिए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा साउलले गोल गर्दै एट्लेटिकोलाई २-१ को रोमाञ्चक जित दिलाए । उनले सिजर एज्पिलीक्वयटाले उपलब्ध गराएको बललाई जाली चुमाए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो