काठमाडौं । चैत २२ देखि सुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा आरसी ३२ फुटबल एकेडेमी र खालीबारी युवा फुटबल क्लब भिड्ने भएका छन्।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार निकालिएको तालिका अनुसार यी दुई टोलीबीचको खेल एन्फा मुख्यालयमादिउँसो ३ बजे सुरु हुनेछ।
एन्फाले १०औँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार सबै खेल एन्फा मुख्यालयमै हुने छ।



भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
