चैत्र १०, २०८२ मंगलबार | १७:१२:२३
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

धादिङ जिल्ला लिगः धुनीवेशी च्याम्पियन

काठमाडौं । धुनीवेशी युवा समाज १०औं धादिङ जिल्ला लिगको च्याम्पियन बनेको छ ।

धादिङ जिल्ला फुटबल संघको आयोजनामा मंगलबार सम्पन्न प्रतियोगिताको फाइनलमा धुनीवेशीले भद्रकाली सामुदायीक विकास समाजमाथि २-१को रोमाञ्चक जित निकाल्यो ।

 भद्रकालीले गलौदी युवा क्लब गजुरीलाई २-१ ले तथा धुनीवेशीले ब्वाइज युनाइटेड नीलगण्ठमाथि ३-१ ले पारजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

पुरानो धार्केस्थित धुनीवेशी खेल मैदानमा भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । जसमा समूह ‘ए’ बाट भद्रकाली र ब्वाइज युनाइटेड तथा समूह ‘बी’ बाट धुनेवेशी र गलौदी सेमिफाइनलको यात्रा तय गरेका थिए ।

प्रतियोगिताको विजेता धुनीवेशीले १ लाख ५० हजार, उपविजेता भद्रकालीले ७५ हजार तथा सेमिफाइनलबाट बाहिरिने गलौली र ब्वाइज युनाइटेडले समान २५ हजार प्राप्त गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो