चैत्र १८, २०८२ बुधबार | १०:१७:२४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

लिभरपुल र सिटीले अंक बाढे, शीर्ष तीन रोचक

काठमाडौं । बहुप्रतिक्षित इङ्लिस प्रिमियर लिगको भिडन्तमा लिभरपुल र म्यानचेष्टर सिटीले अंक बाढेका छन् । आइबार राति भएको खेलमा दुबै टोलीले १–१ को बराबरी खेले ।

जितपछि दुई मध्ये एक टोलीले उपाधि जित्ने सम्भावना अधिक थियो । तर, यो नतिजासँगै पुनः उपाधि होड खुल्ला भएको छ ।

२८ खेल खेलेका लिभरपुल र सिटीसँगै आर्सनल उपाधि प्रतिस्पर्धामा छन् । यससँगै उपाधि भिडन्त रोचक बनेको छ । शीर्ष स्थानको आर्सनलको ६४, दोस्रो स्थानको लिभरपुलको ६४ र तेस्रो स्थानको सिटीको ६३ अंक रहेको छ ।

एनफिल्ड मैदानमा घरेलु समर्थकमाझ सिटीले अग्रता बनायो । रक्षक जोन स्टोनेसले गोल गरे । बक्सभित्र केभिन डि ब्रुयनाले मिलाएको बललाई उनले चलाखीपूर्ण गोल गरेका हुन् । एलेक्सिस म्याक एलिस्टरले ५०औं मिनेटमा बराबरी गोल गरे । अर्जेन्टिनी विश्वविजेताले पेनाल्टीमा बराबरी गोल फर्काएका हुन् । 
पहिलो हाफमा सिटी १–० ले अघि रहँदा दोस्रो हाफमा घरेलु टोलीले एक गोल फर्कायो ।

राति नै भएको खेलमा ब्राइटले नटिंघन फोरेष्टले १–०, टोटनहमले एष्टन भिल्लालाई ४–०ले पराजित गरे । वेष्ट हम युनाइटेड र बर्नलीले २–२ को बराबरी खेलेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो