चैत्र १२, २०८२ बिहीबार | १४:१६:४८
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

अल नासरको रोमाञ्चक जित

काठमाडौं । अल नासरले साउदी प्रो लिगमा आइतबार घरेलु टोली अल शबाबमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ ।

अल शबाब रंगशालामा अल नासरलाई जित दिलाउन टेलिस्कालाई दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । अल शबाबका लागि यानिक कारास्को र कार्लोसले गोल फर्काए ।

जितसँगै २१ खेलमा ५२ अंक जोडेको अल नासर दोस्रो स्थानमा छ । पराजित अल शबाब समान खेलबाट २४ अंकका साथ ११औं स्थानमा छ ।

खेलको २१औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलमार्फत अल नासरले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा कारास्कोले पेनाल्टीमार्फत नै गोल गर्दै अल शबाबलाई बराबरीमा ल्याए ।

दोस्रो हाफको सुरुआतमै टेलिस्काले गोल गर्दा अल नासर २ १ ले अगाडि बढ्यो । ६७औं मिनेटमा कार्लोसले अल शबाबलाई २ २ को बराबरीमा ल्याए ।

निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा टेस्किाले ब्यक्तिग दोस्रो गोल गर्दै अल नासलाई ३ २ को रोमाञ्चक जित दिलाए ।

खेलको इन्जुरी समयमा अब्दुल्लाह रदिफले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाड्दा अल शबाब १० खेलाडीमा समेटिएयो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो