चैत्र १४, २०८२ शनिबार | ००:३४:१६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अर्किड कप: ब्रम्हकुञ्जको विजयी सुरुआत

सांकेतिक तस्विर

काठमाडौं । ब्रम्हकुञ्जले आठौं अर्किड कप अन्तर विद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड सेकेन्डरी स्कुलको मैदानमा ब्रम्हकुञ्जले लाइसियम प्याराडाइसलाई २-० ले पराजित गर्यो ।

अर्को खेलमा सञ्जय साही विद्या मन्दिरले एकलब्य शिक्षा सदनलाई ६-२ को फराकिलो अन्तरले हरायो । भीमेश्वर एकेडेमी र गणेश हिमालबीचको खेल १-१ को बराबरीमा सकियो ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व सभामुख बाबुराम गौतमले गरे । अर्किडका निर्देशक प्रेमकुमार भुजेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा एनप्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत खड्का, बागमती प्याब्सनका वरिष्ठ उपाध्यक्ष मुरारीप्रकाश सन्जेल, प्रहरी निरीक्षक स्यामकुमार कटुवाल, वडा अध्यक्ष अनिल थापालगायतको उपस्थिति थियो ।

प्रतियोगितामा ३८ टोली सहभागी छन् । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त छन् । फाइनल फागुन १२ गते हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो