चैत्र १४, २०८२ शनिबार | ०८:२३:५३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

हङकङ-११ विरुद्ध मेसीले नखेलेपछि चीनमा हुने अर्जेन्टिनाका दुई मैत्रीपूर्ण खेल रद्द

काठमाडौं । हङकङमा भएको मैत्रीपूर्ण खेलमा अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड लियोनल मेसी अनुपस्थितपछि अर्जेन्टिनाले चीनमा खेल्ने तय भएका दुई मैत्रीपूर्ण खेल रद्द भएको त ।

अर्जेन्टिनाले मार्चमा चीनको बेइजिङमा आइभोरी कोस्ट तथा  हाङझाउमा नाइजेरियासँग खेल्ने मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो।

यसअघि गत आइतबार हङकङ-११ विरुद्ध इन्टर मायमीले खेल्दा मेसीले चोटका कारण उपस्थित नभएको बलाइएकाे थियो। मेसीले नखेलेपछि समर्थक आक्रोशित बनेका थिए ।

मेसी खेलमा उपलब्ध नभएपछि चीनमा व्यापक आलोचना भएको थियो। यद्यपी मेसी तीन दिनपछि जापानी क्म्लब भिसेल कोबेविरुद्ध खेलमा  भने वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए । उनले ६०औं मिनेटमा डेविड रुइजलाई प्रतिस्थापन गरेका थिए ।

‘बेइजिङले लियोनल मेसीले खेल्ने खेलका लागि योजना बनाएको छैन,’ बेइजिङ फुटबल संघले शनिबार भनेको छ।

यसैगरी हाङझाउको खेलकुद ब्यूरोले भनेको छ ‘करण सबैलाई थाहा छ, खेलका लागि शर्तहरु पूरा भएका छैनन् ।’

हङकङका समर्थले मेसी अनुपस्थित भएपछि इन्टर मायमीका सह मालिक डेभिड बेकह्यामविरुद्ध नारा लगाउँदै आफ्नो पैसा फिर्ता माग गरेका थिए।

खेल आयोजक ट्याटलर एसियाले  समर्थकलाई ५० प्रतिशत रकम फिर्ता दिने वाचा गरेको छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो