कार्तिक १६, २०८१ शुक्रबार | ०४:३८:२२
उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध आइएसएफ जिम्नासाइडमा नेपाललाई सात पदक सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी व्यावसायीक फुटबलका लागि फ्रान्स फर्किइन् सावित्रा

इरानलाई हराउँदै कतार फाइनलमा

काठमाडौं । इरानविरुद्ध पुनरागमन जितसहित कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति दोहामा भएको खेलमा कतारले १–० को स्थिति उल्टाउँदै ३–२ ले खेल जितेको हो ।

अब, शनिबार हुने फाइलनमा कतारले जोर्डनको सामना गर्नेछ । जोर्डन दुई पटकको च्याम्पियन कोरियालाई हराउँदै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

कतार जापानपछि लगातार फाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि जापानले सन् २००० र २००४ मा लगातार फाइनल खेलेको थियो ।

अल थुमामा रंगशालामा चौथो मिनेटमै सर्दार अजमोउनले इरानलाई अग्रता दिलाएका थिए । जासिम गाबेरले १७औं मिनेटमा खेल बराबरीमा ल्याएका हुन् । खेलको ४३औं मिनेटमा अक्रम अफिफले गोल गरेपछि घरेलु टोली पहिलो हाफमै २–१ ले अगाडि रह्यो ।

५१औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै इरानले खेल बराबरीमा ल्यायो । अलिरेजा जहानबाक्ले बराबरी गोल गरेका हुन् । ८२औं मिनेटमा अलमोइज अलीले गोल गर्दै कतारको जित सुनिश्चित गरेका थिए । इन्जुरी समयमा इरानका सोजाइ खालिजादेहले रातो कार्ड सामना गरेपछि १० खेलाडीमा सिमित भएको थियो ।

 


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal