काठमाडौं । घानाका फरवार्ड रफिक अमिनुले इराको क्लब अल(काहराबा एससीमा अनुबन्ध भएका छन् । उनले क्लबसँग सन् २०२४ को सिजनको अन्त्यसम्मका लागि सम्झौता गरेका हुन् ।
अमिनुको आगमनले अल काहराबाले आफ्नो आक्रमण अझै मजबुद हुने अपेक्षा राखेको छ ।
अमिनु नेपाली फुटबलका लागि परिचित नाम हो । फ्रेन्ड्स क्लबबाट नेपालको शीर्ष डिभिजन खेलेका उनले नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणमा एफसी चितवनको प्रतिनिधित्व गरेका थिए ।

यसैगरी अमिनुसँग नेपालका विभिन्न घरेलु प्रतियोगिता खेलेको अनुभव पनि छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
