चैत्र ८, २०८२ आइतबार | ०३:५०:१४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नझुक्किनुहोस्, म लिभरपुलमा पूर्ण रुपमा प्रतिबद्ध छुः भान डाइक

काठमाडौं । लिभरपुलका कप्तान भर्जिल भ्यान डाइकले आफु लिभरपुलमा पूर्ण रुपमा प्रतिबद्ध रहेको र क्लब छाड्न लागेको कुरा हल्ला मात्र रहेको प्रतिक्रिया दिएका छन् ।

डच रक्षक भ्यान डाइकले मंगलबार आफू बारे गरिएको हल्ला बारे यस्तो प्रतिक्रिया दिएका हुन् ।

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले गत शुक्रबार मात्र सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय सुनाएका थिए । क्लोपको यो निर्णयपछि बजारमा भ्यान डाइक बारे पनि हल्ला चलेको थियो ।

३२ वर्षीय भान डाइकको सम्झौता सकिन मात्र १८ महिना बाँकी छ । यस्तोमा उनले सम्झौतालाई नविकरण नगर्ने हो की भन्ने हल्ला चलेको हो ।

‘म एक सय प्रतिशत स्पष्ट छु, म यस क्लबमा प्रतिबद्ध छु । मलाई लिभरपुल मनपर्छ । यहाँका समर्थक मनपर्छ, ’ भ्यान डाइकले भने, ‘पाँच दिनअघि सम्म मेरो बारे कुनै पनि कुरा गरिएको थिएन । अहिले क्लोपको निर्णयपछि मेरो बारे हल्ला हुनु एकदमै मजाकीय छ ।’

‘मेरो ध्यान यस सिजनको सुखद अन्त्य गर्नु हो । क्लोपको निर्णयले सबैलाई आश्चर्यचकित पारेको छ । तर, त्यो कुरालाई पछाडि छाडेर हामी यस सिजनलाई सम्झनलायक कसरी बनाउन सकिन्छ भनेर लाग्नुपर्छ, ’ भान डाइकले थपे ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो