चैत्र १४, २०८२ शनिबार | ०७:५५:१३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सेनेगल अन्तिम १६ मा

काठमाडौं । क्यामरुनमाथि ३-१ को जित निकाल्दै साविक विजेता सेनेगल अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

चार्ल्स बोनन् बनी डी यामोसोक्रो रंगशालामा शुक्रबार सेनेगललाई जित दिलाउन इस्माइल सार, मोहम्मदु डिआलो (हाबिब) र साडियो मानेले गरे । क्यामरुनका लागि जिन कार्लेस क्यासटेलेटोले एक गोल फर्काए ।

लगातार दोस्रो जितसँगै समूह ‘सी’ को सेनेगलले दुई खेलमा ६ अंक जोडेको छ । पराजय ब्यहोरेको क्यामरुनको समान खेलबाट एक अंक छ ।

१६ औं मिनेटमा सारको गोलमार्फत सेनेलेगलले अग्रता लिएको थियो । ७१ औं मिनेटमा डिआलोले टोलीको अग्रता दोब्बर बनाए ।  

८३ औं मिनेटमा क्यासटेलेटोले गोल गर्दै क्यामरुनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । इन्जुरी समयमा मानेले गोल गर्दै सेनेगललाई ३-१ को सहज जित दिलाए ।

पहिलो खेलमा सेनेगले गाम्बियालाई ३-० ले पराजित गर्दा क्यामरुन गिनियासँग १-१  को बराबरीमा रोकिएको थियो ।

यही समूहको अर्को खेलमा गाम्बियाले गिनियनमाथि १-० को जित निकालेको छ । यसैगरी गरी समूह ‘बी’ अन्तर्गतको खेलमा केप भेर्डेले मोजम्बिकमाथि ३-० को सहज जित हात पार्यो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो