चैत्र १३, २०८२ शुक्रबार | ००:२७:००
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एन्जल्स हार्ट जितविहिन

काठमाडौं । एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा शुक्रबार समूह चरणको आफ्नो दुवै खेलमा पराजित भएको छ । यससँगै एन्जल हार्ट प्रतियोगितमा जितविहिन बन्यो।

समूह ‘सी’ को लिगमा बुन्दवर्ग वाइल्ड क्याट्सले एन्जल्स हार्टलाई ६-२ ले पराजित गर्यो । एन्जल्स हार्टका कप्तान अभिनम गौतम र विपिस मल्लले समान १-१ गोल गरे । अर्को खेलमा इस्ट सिटी वुल्भ्सले एन्जल्स हार्टलाई ११-० ले हरायो ।

समूह ‘सी’ मा एन्जल्स हार्टसहित पाँच टोली थिए ।  एन्जल्स हार्ट सबै खेलमा पराजित भयो । यसअघि एन्जल्स हार्ट इप्सविच फुटसलसँग ११-४ तथा क्यारिना फुटसलसँग ९-१ स्तब्ध बनेको थियो ।

प्रतियोगितामा एन्जल्स हार्ट सात गोल गर्न सफल भयो । टोलीका लागि अभिनम गौतमले पाँच तथा मविन्द्र पुन र विपिस मल्लले समान एक  गोल गरे । टोली जनवरी २३ तारिखमा स्वदेश फर्किने टिम व्यवस्थापक सुमन तिमल्सिनाले जनाएका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो