माघ १७, २०८२ शनिबार | १०:४८:१९
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

आयाक्स अनुबन्ध निजक हेन्डरसन

काठमाडौं । इङ्लिस मिडफिल्डर जोर्डन हेन्डरसन डच क्लब आयाक्स अनुबन्ध नजिक पुगेका छन् । आयाक्सले जनवरी ट्रान्सफर विन्डोमा साउदी अरेबियन क्लब अल इत्तिफाकबाट हेन्डरसनलाई भित्र्याउन लागेको हो ।

विदेशी सञ्चारमाध्यमहरुले एम्स्टर्डममा हेन्डरसनलाई स्वागत गर्ने तयारी भएको बताए पनि हालसम्म कुनै आधिकारिक सम्झौता भने भइसकेको छैन ।

हेन्डरसन गत सिजन इङ्लिस क्लब लिभरपुलबाट अल इत्तिफाक पुगेका थिए । क्लबका लागि उनले १७ साउदी प्रो लिग खेल खेलेका छन् ।

अल इत्तिफाकमा हेन्डरको प्रदर्शन सोचे अनुरुपको हुन सकिरहेको छैन । १२ वर्ष लिभरपुलमा बिताउँदा हेन्डरसनले ३ सय ६० प्रिमियर लिग खेलमा २९ गोल गरेका थिए ।

लिभरपुलमा रहँदा हेन्डरसनले प्रिमियर लिग, च्याम्पियन्स लिग, कारवाओ कप, एफए कपको उपाधि जितेका थिए 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।