चैत्र १२, २०८२ बिहीबार | २३:१९:४३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

इन्टर मिलानलाई चार अंकको अग्रता

काठमाडौं । इटालिन सिरी ए मा इन्टर मिलानले चार अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा लिसलाई २–० ले हराउँदै इन्टरले उपाधि सम्भावना बलियो बनाएको हो ।

जितपछि १७ खेलबाट ४४ अंक जोडेको इन्टर शीर्षस्थानमा छ । समान खेलबाट ४० अंकको युभेन्ट्स दोस्रो र ३३ अंकको एसि मिलान तेस्रो स्थानमा रहेका छन् ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन यान बिसेकले ४३औं मिनेटमा गोल गरे । निकोलो बेरेलाले ७८औं मिनेटमा अग्रता दोब्बर बनाएका हुन् । खेलको ८४औं मिनेटमा लामेक बान्डाले रातो कार्ड पाएपछि लिस १० खेलाडीमा सिमित भयो ।

राति नै भएको खेलमा ९ खेलाडीमा सिमित नापोली रोमासँग २–० ले पराजित भयो । खेलमा दुई रातो र १२ पहेँलो कार्ड देखाइएको थियो ।

रोमाको जितमा लोरेन्जो पेलेग्रिनी र रोमेलु लुकाकुले गोल गरे । दोस्रो हाफमै दुई गोल निस्कदा दुई रातो कार्ड पनि प्रयोग भएको थियो ।

नापोलीका माटेओ पोलिटानो र भिक्टोर असिमहेनले रातो कार्डको सामना गरे ।

राति नै भएको अन्य खेलमा युभेन्ट्सले फ्रोसिनोनलाई २–१ ले हरायो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो