चैत्र ११, २०८२ बुधबार | १८:५७:१४
नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने

सुरुआतमै गोल ब्यहोर्दा दवावमा आयौंः प्रशिक्षक वाडु

काठमाडौं । एफसी चितवनका प्रशिक्षक मेहराजुद्दिन वाडुले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा धनगढी एफसीविरुद्ध सुरुआतमै गो ब्यहोर्दा दवावमा आएको बताएका छन् ।

‘खेल निकै प्रतिस्पर्धात्मक भयो । सुरुमै गोल ब्यहोर्दा दावावमा आयौं । पाएका अवसरलाई सदुपयोग गर्न सकिएन । प्ले अफमा पुग्न अरुको रिजल्टमा भर पर्नुपर्छ । धनगढीको डिफेन्स राम्रो थियो । प्रेसर पनि दिएका थियौं,’वाडुले भने,‘पेनाल्टी सुदुपयोग गर्न नक्सनु खेलको ट्रनिङ प्वाइन्ट रह्यो । विमल राम्रो खेलाडी हो तर मिस भयो । कहिले काँही यस्तो हुन्छ । यो गोल भएको भए, दोस्रो हाफमा खेल फरक हुने थियो । हाम्रो प्रदर्शन नराम्रो थिएन । आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास हुनेछ ।’  

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलको दोस्रो मिनेटमा आफिज ओलावालेले गरेको गोल निर्णायक बनेपछि  धनगढीले चितवनलाई १-० ले पराजित गरेको थियो ।  आफिजले राइट साइडबाट रोहन कार्कीले दिएको पासलाई सदुपयोग गर्दै धनगढीलाई अग्रता दिलाएको थिए ।

पहिलो हाफको पहिलो हाफको इन्जुरी समयमा चितवनले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेन । आइकोनिक खेलाडी विमल घर्ती मगरको पेनाल्टी प्रहार धनगढीका गोलकिपर टिकेन्द्र थापाले बचाएका थिए ।

भनगढीका प्रशिक्षकयुगलकिशोर राईले योजना अनुसारको प्रदर्शन गरेको बताए ।

‘मैदानमा छिर्नुअघि नै टिम मिटिङले मिहेनत गर्ने भनेका थियौ । त्यो गरेर देखायौं । जित्ने लक्ष्य पूरा भयो,’ राईले भने,‘ सुरुआतमै गरेको गोल जोगाउन गाह्रो हुन्छ । त्यसैले खेलाडी प्रेसरमा पनि थिए ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो