चैत्र ८, २०८२ आइतबार | ००:२४:०५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एट्लेटिकोको रोमाञ्चक जित

काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा आइतबार अल्मेरियामाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान सिभिटास मेट्रोपेलिटानोमा एट्लेटिकोलाई जित दिलाउन अल्भारो मोराटा र एन्जल कोरियाले गोल गरे । अल्मेरियाका लागि लियो बाप्टिस्टाओले १ गोल फर्काए ।

जितसँगै १५ खेलमा ३४ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको अल्मेरिया १६ खेलबाट ४ अंकका साथ पुछारमा छ ।

खेलको १७ औं मिनेटमा मोराटाको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । उनले एन्टोइन ग्रिगम्यानको पासलाई  सदु्पयोग गरेका थिए ।

पाँच मिनेटपछि नै मार्कोस लोरेन्टको पासलाई पोस्टको दिशा दिँदै कोरियाले टोलीको अग्रता दोब्बर बनाए । ६२ औं मिनेटमा बाप्टिस्टाओले गोल गर्दै अल्मेरियालाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त बन्न सकेन । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो