चैत्र १४, २०८२ शनिबार | १३:५५:५०
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

नेपाल सुपर लिगः काठमाडौंविरुद्ध पहिलो हाफमा बुटवललाई एक गोलको अग्रता

फाइल तस्बिर

काठमाडौ। बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणअन्तर्गत साबिक विजेता काठमाडौं  रेजर्सविरुद्धको खेलमा पहिलो हाफ सकिँदा १-० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवलका लागि  स्टेफनसमिर बिनोङले गोल गरे ।  खेलको २६ औं मिनेटमा काठमाडौंका शोखरुखले गोल गरेपनि अफसाइड रहँदा त्यसले मान्यता पाएन ।

तीन मिनेटपछि नै  बिनोङको गोलमार्फत बुटवलले अग्रता लियो । सरोज तामाङको फ्रिकिकलाई काठमाडौंका गोलकिपर अभिषेक बरालले नियन्त्रण गर्न नसक्दा जितेस्पिजंग कार्कीले बिनोङलाई बल उपलब्ध गराएका थिए । बिनोङको पहिलो प्रहारलाई काठमाडौंका कप्तान कुलदीप कार्कीले बचाए पनि रिबाउन्डले बिनोङलाई नै लाग्दै जाली चुमेको थियो ।

३७ औं मिनेटमा शोखरुखको प्रहारलाई गोलकिपर मोहमोदुले बचाउँदै बुटवलको संकट टारे । पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा कप्तान एरिक विष्टको फ्रिकिक बारमा लागेर फर्किदाँ बुटवलले अग्रता दोब्बर बनाउन सकने ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो