चैत्र १६, २०८२ सोमबार | १२:५२:२६
लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित

नेपाल सुपर लिगः धनगढीविरुद्ध पहिलो हाफमा इलामको दुई गोल

काठमाडौं । साबिक उपविजेता धनगढी एफसी नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनअन्तर्गत स्पोर्टिङ इलामविरुद्धको पहिलो हाफमा २ गोलले पछि परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार जारी खेलमा धनगढी अन्तिम केही मिनेट सम्हालिन नसक्दा पछाडि परेको हो । इलामका लागि फोडे कमारा र ओमार थियोमले समान एक गोल गरे ।

खेलअवधिभर इलामलाई दबावमा राखेको धनगढीले निर्धारित हाफ सकिन १ मिनेट बांकी रहँदा पहिलो गोल खायो । उसका लागि अमाथ एनडअको क्रसमा कमाराले वान टच गोल गरे ।

त्यसको दुई मिनेटपछि इन्जुरी समयमा गोलकिपर मोहम्मद ताहाको गल्तीमा इलामले अग्रता दोब्बर बनायो । नवीन लामाको कर्नर ताहाले नियन्त्रणमा लिन खोज्दा उनीबाट बल फुट्किएको थियो । सोही मौकाको फाइदमा उठाउँदै थियामले ट्याप इन गोल गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो