चैत्र १८, २०८२ बुधबार | ११:४४:५९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

कोपा अमेरिकाको समूह विभाजन सम्पन्न

काठमाडौं । सन् २०२४ मा हुने कोपा अमेरिकाको समूह विभाजन सम्पन्न भएको छ । सार्वजनिक विभाजनअनुसार समूह ‘ए’ मा साविक विजेता अर्जेन्टिना, पेरु, चिली तथा प्ले अफबाट आउने क्यानडा वा ट्रिनिडाड एन्ड टोबागो मध्यबाट एक टोली रहनेछ ।

समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका, समूह ‘सी’ मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन् । यसैगरी समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे तथा प्ले अफबाट आउने कोस्टा रिका वा होन्डुरस मध्य एक टोली रहनेछन् ।

प्रतियोगितको प्लेअफ मार्च २३ मा हुनेछ । सुखद नतिजा निकाल्दै गएको अवस्थामा अर्जेन्टिना र ब्राजिलको भेट फाइनलमा मात्र हुनेछ ।

अर्जेन्टिनाले  जुन २० मा क्यानडा वा ट्रिनिडाड एन्ड टोबागो मध्य एक टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

कोपा अमेरिका आगमी जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा हुनेछ । १४ रंगशालामा हुने प्रतियोगितामा उत्तर र दक्षिण अमेरिकाका १४ टोलीले सहभागिता जनाउनेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो