चैत्र १८, २०८२ बुधबार | १०:२५:३३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पुनरागमन जितसहित जिरोना शीर्ष स्थानमा उक्लियो

काठमाडौं । भ्यालेन्सियामाथि २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै जिरोनाले १५ खेलमा ३८ अंक जोडेको छ ।  पराजय ब्यहोरेको भ्यालेन्सिया समान खेलबाट १९ अंकका साथ नवौं स्थानमा छ ।

घरेलु मैदानमा मोन्टिलिभीमा शनिबार जिरोनालाई जित दिलाउन दुवै गोल किस्टियन स्टुआनीले गरे । भ्यालेन्सियाका लागि ह्युरो डुगोले गोल गरे ।

खेलको ५६ औं मिनेटमा डुरोको गोलमार्फत भ्यालेन्सियाले अग्रता लिएको थियो । ८२ औं मिनेटमा स्टुआनीले जिरोनालाई बराबरीमा ल्याए ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा स्टुआनीले व्यक्तिगत दोस्रो गोल गर्दै जिरोनालाई २-१ को पुनरागमन जित दिलाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो