चैत्र १४, २०८२ शनिबार | ०३:२४:३३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

जर्मनी फिफा यु-१७ विश्वकप च्याम्पियन

काठमाडौं । फ्रान्सलाई पराजित ४-३ ले स्तब्ध बनाउँदै जर्मनी फिफा यु-१७ विश्वकपको च्याम्पियन बनेको छ ।

निर्धारित समयमा दुवै टोलीबाट समान दुई गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

त्यसअघि इन्डोनेसियाको सुराकार्तास्थित मानाहान स्टेडियममा शनिबार भएको खेलको निर्धारित समयमा जर्मनीका पेरिस ब्रुनेर र नोआ डार्भिचले गोल गर्दा फ्रान्सका साइमन बोउब्रे र माथिस एमोउगोउले गोल फर्काए । 

२९ औं मिनेटमा ब्रुनेरले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाए । ५१ औं मिनेटमा डार्भिचले टोलीको अग्रता दोब्बर बनाए ।

दुई मिनेटपछि बोउब्रेले गोल गर्दै खेललाई २-१ कोस्थितीमा ल्याए ।  ६९ औं मिनेटमा विनर्स ओसावीले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेपछि जर्मनी १० खेलाडीमा समेटियो ।  

८५ औं मिनेटमा  एमोउगोउले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो