चैत्र १४, २०८२ शनिबार | ०४:२०:१६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाल सुपर लिगः ललितपुरको सहज जित

काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुटवल लुम्बिनी एफसीमाथि २-० को सहज जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार ललितपुरलाई जित दिलाउन दिनेश हेन्जन र कप्तान अनन्त तामाङले गोल गरे ।

खेलको २६ औं मिनेटमा दिनेशको गोलमार्फत लिलितपुरले अग्रता लिएको थियो । अनन्तको लामो पासमा पापा केबेले नियन्त्रणमा लिएर गरेको प्रहार बुटवलका रक्षक अर्नेस्ट टेम्पीले क्लियर गर्दा प्राप्त बललाई दिनेशले सहजै पोस्टको दिशा दिए ।  

पाँच मिनेटपछि नै अनन्तले टोलीको अग्रता दोब्बर बनाए । अनन्तले अनिल महर्जनको कर्नरमा हेडमार्फत गोल गरे ।

७४ औं मिनेटमा निकोलस सर्ज सङको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा बुटवलले गोल अन्तर कम गर्ने अवसर गुमायो ।

८१ औं मिनेटमा बुटवलका चन्दन दासको क्रसमा स्टेफन बिनोङको फ्री हेडर पोस्ट माथिबाट बाहिरियो ।

 शनिबारको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनमाथि १-० को जित निकालेको थियो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो