चैत्र ८, २०८२ आइतबार | ०२:४२:२०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

फुटबल क्यालेन्डरप्रति टुचेल असन्तुष्ट

काठमाडौं । जर्मन महारथी बार्यन म्युनिखका मुख्य प्रशिक्षक थोमस टुचेलले व्यस्त फुटबल क्यालेन्डरप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

फुटबल तालिकाको मुद्धा उठाउने टुचेल पछिल्ला युरोपियन प्रशिक्षक हुन् । टुचेलले फुटबल क्यालेन्डरका कारण खेलाडीहरु शारीरिक र मानसिक रुपमा थकित रहेको बताएका छन् ।

‘मानिसहरु हामीबाट उच्च स्तरको फुटबल हेर्न मनपराउँछन् । उनीहरुको एउटै चाहना हुन्छ, खेलाडीले स्तरीय प्रदर्शन गरोस्,’ टुचेलले भने, ‘मेरा खेलाडीहरु थाकेका छन् । उनीहरु मानसिक रुपमै थकित छन्, उनीहरु शारीरिक रुपमा थकित छन् ।’

दुई अन्तर्राष्ट्रिय खेलपछि टुचेलका केही खेलाडी २४ घण्टा बित्न नपाउँदै बिहीबार क्लबको जिम्मेवारीमा फर्केका छन् ।

बार्यनले बुन्डेसलिगामा शुक्रबार राति एफसी कोल्नसँग प्रतिस्पर्धा गर्दैछ । ११ खेलमा २९ अंक बनाउँदै बार्यन तालिकाको दोस्रो स्थानमा छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो