चैत्र १८, २०८२ बुधबार | ११:५७:५३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

इटाली युरोपियन च्याम्पियनसिपका लागि छनोट

काठमाडौं । घरेलु टोली युक्रेकनसँग गोलरहित बराबरीमा रोकिए पनि साविक विजेता इटाली अर्को वर्ष हुने युइएफए युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ ।

बेय एरिनामा सोमबार राति सम्पन्न खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै आठ खेलमा १४ अंक जाडेको इटाली समूह ‘सी’ को दोस्रो स्थानमा रह्यो । समान अंक भए पनि ‘हेड टु हेड’ मा पछि पर्दा युक्रेन तेस्रो स्थानमा रह्यो ।

घरेलु मैदामा भएको खेलमा इटालीले युक्रेटनलाई २-० ले पराजित गरेको थियो । तेस्रो स्थानमा रहेसँगै युक्रेनले ‘प्ले अफ’ खेल्नु पर्ने भएको छ ।

यही समूहको अर्को खेलमा इङ्ल्यान्ड र उत्तरी म्यासेडोनिया १-१ को बराबरीमा रोकिएका छन् ।

यो नतिजासँगै आठ खेलमा २० अंक जोडेको साबिक उपविजेता इङ्ल्यान्ड शीर्ष स्थानमा रह्यो । आठै खेलमा पराजित उत्तरी म्यासेडोनिया विना अंक पुछारमा रहँदै बाहिरियो ।

छनोट अन्तर्गतकै अन्य खेलमा फिनल्यान्डले सान मारिनो र स्लोभेनियाले काजकिस्तानलाई समान २-१ ले पराजित गर्दा उत्तरी आयरल्यान्डले डेनमार्कलाई २-० ले हरायो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो