चैत्र ९, २०८२ सोमबार | १२:३६:१६
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

वित्तीय नियम उल्लङ्घन गर्दा एभर्टनलाई १० अंकको कटौती

काठमाडौं । वित्तीय नियम उल्लङ्घन गर्दा इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले जारी लिगमा १० अंकको कटौती प्राप्त गरेको छ ।

एभर्टनले २०२१-२२ सिजनमा वित्तीय निष्पक्ष खेल नियमहरु उल्लङ्घन गरेको पुष्टि भएपछि प्रिमियर लिगले क्लबलाई कार्वाही गरेको हो ।

एभर्टनविरुद्धको अनुसन्धान गत मार्चमा सुरु भएको थियो । लिड्स युनाइटेड र बर्नलीले उजुरी दिएपछि प्रिमियर लिगले मार्चमा अनुसन्धान थालेको थियो, जसलाई एभर्टनले अस्वीकार गर्दै आएको थियो ।

तर, अनुसन्धानको ८ महिनापछि एभर्टन दोषी ठहरिएको छ । जसका कारण प्रिमियर लिगले तत्कालै १० अंकको कटौती गरेको छ ।

‘स्वतन्त्र आयोगले प्रिमियर लिगको वित्तीय नियम उल्लङ्घन गरेकोमा एभर्टन एफसीको १० अंक कटौती गरेको छ,’ प्रिमियर लिगको विज्ञप्तिमा भनिएको छ, ‘प्रिमियर लिगमा उजुरी दर्ता भएपछि यसै वर्ष यो मुद्धा स्वतन्त्र आयोगमा लगिएको थियो । अनुसन्धान जारी रहँदा क्लबले २०२१-२२ सिजनमा नियमहरु उल्लङ्घन गरेको स्विकार गरेको छ ।’

कार्वाहीसँगै एभर्टन तालिकाको १४ औं स्थानबाट १९ औं स्थानमा झरेको छ । एभर्टन र पुछारमा रहेको बर्नलीको अंक बराबर छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो