चैत्र १८, २०८२ बुधबार | १०:१२:५१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

जानकी नगरपालिकामाथि देवचुलीको सहज जित

काठमाडौ । मंगलबार देवचुली नगरपालिकाले जानकी नगरपालिकालाई ७-० ले हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा  सप्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा  देवचुलीकी संगिता विश्वकर्माले दुई गोल गरिन् ।

त्यस्तै रेखा तामाङ, लक्ष्मी तामाङ, सम्पुर्ना राई, बिम्निमा तामाङ, कमला कुँवर क्षेत्रीले समान एक गोल गरे ।

देवचुलीकी संगिता विश्वकर्मा खेलको प्लेअर अफ दि म्याच बन्दै पाँच हजार रुपैयाँसहित ट्रफी पाइन् । 

देवचुली र जानकी नगरपालिका यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन् । यस समूहबाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।

आजको अन्तिम खेल समूह ‘इ’ अन्तर्गत रोङ गाउँपालिका र सिमकोट गाउँपालिकाबीच जारी छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो