चैत्र १६, २०८२ सोमबार | ०५:३१:४८
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

सिटीको विजयी यात्रामा पूर्णविराम

काठमाडौं । साबिक विजेता म्यानचेस्टर सिटीको इङ्लिस प्रिमियर लिगमा विजयी यात्रा सातौं खेलमा आएर टुङ्गिएको छ । सिटी शनिबार सम्पन्न खेलमा घरेलु टोली उल्भमरह्याटनसँग २-१ ले पराजित भएको हो ।

हारका बाबजुत ७ खेलमा १८ अंकका साथ सिटी शीर्ष स्थानमा कायम छ । जित निकालेको उल्भरह्यामटन समान खेलबाट ७ अंकका साथ १३ औं स्थानमा छ ।

मोलिनेयुक्स रंगशालामा १३ औं मिनेटमा रुवेन डियासबाट आत्मघाती गोल हुनपुग्दा उल्भरह्याटनले अग्रता लिएको थियो ।

५८ औं मिनेटमा जुलिया अल्भारेजले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए । ८ मिनेटपछि हवाङ्ग हिन चानले गोल गर्दै उल्भरह्यामटनलाई २,१ को रोमाञ्चक जित दिलाए ।

शनिबार नै सम्पन्न अन्य खेलमा आर्सनलले बर्नमाउथलाई ४-०, न्युक्यासल युनाइटेडले बर्नेली तथा वेस्ट हम युनाइटेड ले सेफिल्ड युनाइटेडलाई समान २-० ले हराउँदा लुटन टाउनले एभर्टन तथा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि समान १-० को जित निकाले । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो