चैत्र ९, २०८२ सोमबार | १०:३६:११
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

साफ यु-१९ च्याम्पियनसिपः उपाधिमा भारतको ह्याट्रिक

काठमाडौं । पाकिस्तानलाई ३-० ले स्तब्ध बनाउँदै भारतले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको छ ।

यसअघि भारत सन् २०१९ र २०२२ मा च्याम्पियन बनेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भारतलाई जित दिलाउन मङ्लेनथाम किपगेनले २ र ग्वाग्वमसर गोएरीले १ गोल गरे ।

खेलको ६४ औं मिनेटमा मङ्लेनथामले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै भारतलाई अग्रता लिएका थिए । राजा हिराजनको पासमा गरेको पहिलो प्रहार पाकिस्तानी रक्षकलाई लाग्दै फर्किदाँ प्राप्त बललाई उनैले पोस्टको दिशा दिएका हुन् ।

८५ औं मिनेटमा फ्रि-किकमार्फत उत्कृष्ट गोल गर्दै मङ्लेनथामले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी सयममा ग्वाग्वमसरले गोल गर्दै भारतलाई ३-० को सहज जित जित दिलाए । उनले मङ्लेनथामको क्रसलाई हेटमार्फत जाली चुमाएका थिए ।

सेमिफाइनलमा भारतले नेपाल र पाकिस्तानले भुटानलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो