चैत्र १४, २०८२ शनिबार | ०४:४०:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

विमल पनि अस्ट्रेलिया

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर अस्ट्रेलिया पलायन भएका छन् । राष्ट्रिय टोलीबाट ४० खेल खेलिसकेका एन्फा एकेडेमीका उत्पादन विमलले पनि आफ्नै साथीहरुको बाटाे रोजेका हुन् ।

यसअघि उनसँगै एकेडेमीमा बिताएका सुनिल बल, तेज तामाङ, दीनेश राजवंशी लगायत ५५ बढी खेलाडी त्यसतर्फ पुगेका छन् । यस्तै, विशाल राई, सुजल श्रेष्ठ, रञ्जित धिमाल, अभिषेक रिजाल, आशिष लामा जस्ता खेलाडी अस्ट्रेलियामै छन् ।

विमलले पछिल्लो समय साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध खेलेका थिए । उनको पहिलो गोल समेत साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध थियो ।

साफ च्याम्पियनसिपपछि बैबाहिक जिवनीमा बाँधिएका विमलले म्यानमारविरुद्धको दुई मैत्रीपूर्ण खेल खेलेका थिएनन् ।

विमलले एन्फा एकेडेमीमा रहँदा यु १५, यु १६, यु १९ र यु २३ उमेर समूहबाट खेलेका छन् । यस्तै घरेलु फुटबलमा मच्छिन्द्र फुटबल क्लबबाट खेल्दै आएका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो