चैत्र १२, २०८२ बिहीबार | १९:२४:१६
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

एट्लेटिको मड्रिडको सहज जित

काठमाडौं । स्पेनिस ला लिगामा बिहीबार एट्लेटिको मड्रिड घरेलु टोली ओसासुनामाथि २-० को सहज जित निकालेको छ ।

जितसँगै ६ खेलमा १३ अंक जोडेको एट्लेटिको पाँचौं स्थानमा छ । पराजय व्यहोरेको ओसासुना ७ खेलबाट ७ अंकका साथ १५ औं स्थानमा छ ।

अल सदार रंगशालामा एट्लेटिकोलाई जित दिलाउन एन्टोइन ग्रिजम्यान र रोड्रिगो रिक्विलमीले गोल गरे ।

खेलको २० औं मिनेटमा ग्रिजम्यानको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । ८१औं मिनेटमा स्यामुएल लिनोको पासलाई पोस्टको दिशा दिँदै रिक्वलमीले टोलीलाई २-० को जित दिलाए ।

८५ औं मिनेटमा एट्लेटिकोका अल्भारो मोराटा र ओसासुनाका इजिक्विल एभिलाले रातो कार्ड व्यहोर्दा दुवै खेलाडी १० खेलाडीमा समेटिएका थिए ।

अन्य लिग खेलमा रियाल सोसिडाडले भ्यालेन्सियालाई १-० ले पराजित गर्यो । यसैगरी काडिज र रायो भायेकानोले गोलरहित, ग्रानाडा र रियाल बेटिस तथा डिर्पाेटिभो आल्भेस र सेल्टा भिगोले समान १-१ को बराबरी खेले । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो