चैत्र १२, २०८२ बिहीबार | २३:२२:४४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बंगलादेशविरुद्ध नेपाली टोलीमा एक परिवर्तन

फाइल फोटो

काठमाडौं । बंगलादेशविरुद्ध नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा एक खेलाडी परिवर्तन भएको छ ।

बिहीबार नेपालले  चीनको झोङझउमा जारी १९ औं एसियाली खेलकुदकाे आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । खेल दिउँसो १ः४५ मा सुरु हुँदैछ ।

प्रशिक्षक बालगोपाल महर्जनले फरवार्ड अमिषा कार्कीलाई मैदान उतारेका छन् । जापानविरुद्ध खेलेकी मिडफिल्डर अनिता केसीलाई भने बेन्चमा राखिएको छ ।

महर्जनले कप्तानी जिम्मा मिडफिल्डर रेनुका नगरकोटेलाई दिएका छन् । गोलकिपरमा अनुभवी एन्जिला तुम्बाप्पो सुब्बा छिन् । रक्षकमा पुजा राना, समिक्षा घिमिरे, अमृता जैशी र हिराकुमारी भुजेल छन् ।

मिडफिल्डमा गीता राना, रेनुका र दीपा शाही छन् । नेपालको अग्रपंक्ती सावित्रा भण्डारी, रेखा पौडेल र अमिषाले सम्हाल्नेछन् ।

यसअघि नेपाल भियतनामसँग २-० र जापानसँग ८-० ले पराजित भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो