चैत्र ८, २०८२ आइतबार | ०६:५८:१०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

युनाइटेड चौथो चरणमा

काठमाडौं । क्रिष्टल प्यालेसविरुद्ध ३–० को सहज जित निकाल्दै म्यानचेष्टर युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । सिंगल लेगको खेलमा युनाइटेडले इङ्लिस प्रिमियर लिग प्रतिद्वन्दीविरुद्ध सहज जित निकालेको हो ।

घरेलु मैदान ओल्ड ट्रोफोर्डमा एलेजान्ड्रो गार्नाचो, कासेमेरो र एन्थोनी मार्टिअलले गोल गरेका हुन् । पहिलो हाफमा दुई गोल गरेको युनाइटेड दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

२१औंं मिनेटमा गार्नाचोले अग्रता दिलाएका थिए । २७औं मिनेटमा कासेमेरोले युनाइटेडको अग्रता २–० को बनाएका हुन् । मार्टिअलले ५५औं मिनेटमा गोल गर्दै सहज जित दिलाए ।

राति नै भएको खेलमा बर्नलीले साल्फोर्ड सिटीलाई ४–० ले हरायो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो