चैत्र १३, २०८२ शुक्रबार | ०५:०९:१२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

युभेन्टसको पहिलो हार

काठमाडौं । इटालियन सिरी ‘ए’ को शनिबार सम्पन्न खेलमा युभेन्टस घरेलु टोली सासौलोसँग ४–२ ले पराजित भएको छ ।

जितसँगै सासौलो ५ खेलमा ६ अंकका साथ ११ औं स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको युभेन्टस समान खेलबाट १० अंकका साथ चौथो स्थानमा छ ।

सिटा डेल ट्रिकलर रंगशालामा सासौलोलाई जित दिलाउन अर्मान्ड लोरियन्ट, डोमोनिक बेरार्डी र आन्द्रे पिनामोन्टीले समान १ गोल गर्दा १ गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । युभेन्टसका लागि डोमोनिक चेइसाले गोल फर्काउँदा १ गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको १२ औं मिनेटमा लोरियन्टको गोलमार्फत सासौलोले अग्रता लिएको थियो । ९ मिनेटपछि माटियस भिनाबाट आत्मघाती गोल हुन पुग्दा युभेन्टस बराबरीमा आयो ।

४१औं मिनेटमा बेरार्डीले गोल गर्दा सासौलो २-१ ले अगाडि बढ्यो । ७८ औं मिनेटमा चेइसाले युभेन्टसलाई २-२ को बराबरीमा ल्याए ।

चार मिनेटपछि नै पिनामोन्टीले गोल गर्दै सासौलोको अग्रता ३-१ को बनाए । इन्जुरी समयमा फेडेरिको गाटीबाट आत्मघाती गोल हुन पुग्दा सासौलो ४-२ ले विजयी भयो ।

शनिबार नै सम्पन्न अर्को खेलमा लाजियो र मोन्जा १-१ को बराबरीमा रोकिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो