चैत्र १२, २०८२ बिहीबार | १४:३९:५३
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

साफ यु-१९ च्याम्पियनसिपः भुटान सेमिफाइनलमा

काठमाडौं । बगंंलादेशविरुद्ध ४-३ को रोमाञ्चक जित निकाल्दै भुटान एक खेल अगावै दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।

जितसँगै समूह ‘बी’ को भुटानले तीन अंक जोड्दा लगातार दोस्रो पराजय ब्यहोरेको बगंलादेश समूह चरणबाटै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न समूह ए को खेलको तेस्रो मिनेटमै रुबेल शेखले गोल गर्दै बगंलादेशलाई अग्रता दिलाएका थिए।

३० औं मिनेटमा अस्दुल मोल्लाले बगंलादेशको अग्रता दोब्बर बनाए । तर त्यसको तीन मिनेट बित्न नपाउदै भुटानका  जिग्मे नामगेलले खेललाई २-१ को स्थितीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा किन्जाङ्ग तेन्जिनले उत्क्रिष्ट गोल गर्दै भुटानीलाई २-२ को बराबरीमा ल्याए ।

५५ औं मिनेटमा राजु जिसानले गोल गर्दा बगंलादेश ३-२ ले आडि बढ्यो । ६७ औं मिनेटमा नामगेलले व्यक्तिगत दोस्रो गोल गर्दा भुटान ३-३ को स्थितीमा आयो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ८३ औं मिनेटमा रिनजीन दोर्जीले गोल गर्दै भुटानलाई ४-३ को रोमाञ्चक जित दिलाए ।

भुटानको यो जितले भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । बगंंलादेश पहिलो खेलमा भारतसँग ३(० ले पराजित भएको थियो।

सोमबार हुने भुटान र भारतबीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । यसैगरी शनिबार नै सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा माल्दिभ्सलाई १-१ को बराबरीमा रोक्दै पाकिस्तानले पनि सेमिफाइनलमा स्थान पक्का गरेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो