चैत्र ९, २०८२ सोमबार | २२:२९:४५
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

एनएसएलको ड्राफमा रहेका १९५ खेलाडी (सूचीसहित)

काठमाडौं । आयोजक नेपाल स्पोर्ट्स एन्ड एभेन्ट म्यानेजमेन्ट प्रा.लीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को लागि खेलाडी ड्राफ तयार पारेको छ ।

आयोजकले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा एक सय ९५ खेलाडीलाई ड्राफमा राखेको हो । जसमध्ये ‘ए’ श्रेणीमा ४१ खेलाडी रहँदा ‘बी’ श्रेणीमा ७९ र ‘सी’ श्रेणीमा ७५ खेलाडी छन् ।

‘बी’ श्रेणीमा राष्ट्रिय टोलीबाट खेलिसकेका सुमित श्रेष्ठ, रोशन राना मगर, प्रशान्त अवस्थी, विशाल सुनार, टिकेन्द्र सिंह थापा, सत्रुधन कुमार चौधरी, भरत खवास छन् ।

यसअघि नै १० टोली बनाउँदै आयोजकले खेलाडी छनोट गरेको थियो । तर, समयमै एनएसएल हुन सकेन । अधिकांश ड्राफका खेलाडी विदेश पलायन भएका छन् । जसमा कारण आयोजकले असोज १९ गते पुनः अक्सन गर्दैछ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल पुष १४ मा हुने तालिका छ । यसअघि सात टोली विराटनगरसँगै च्याम्पियन काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, विरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकले तयार पारेको ‘ए’ श्रेणीमा अधिकांश राष्ट्रिय टोली, उमेर समूह र सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समेटिएका छन् ।

‘बी’ श्रेणीमा राष्ट्रिय टोली बाहिर रहेका र सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका खेलाडी छन् । ‘सी’ श्रेणीमा भने सबै ‘ए’ डिभिजन लिग र नेपालको उमेर समूहबाट खेलिसकेका खेलाडी छन् ।

राष्ट्रिय टोलीबाट खेलिरहेका तथा ‘ए’ डिभिजन लिग खेलिरहेका ५५ बढी खेलाडी अस्ट्रेलिया लगायत देश पुगेपछि आयोजकले उमेर समूह र सहिद स्मारक ‘बी’ डिभिजन खेल्दै गरेका खेलाडीलाई पनि ड्राफमा समेटेको छ ।

यद्यपि, ‘ए’ डिभिजन लिग खेलेका केही खेलाडी अझै ड्राफमा स्थान बनाउन सकेनन् । यसैगरी नेपालबाहिर खेल्दै आएका गोलकिपर किरणकुमार लिम्बु, रक्षक रोहित चन्द र मिडफिल्डर मनिष डांगी पनि ड्राफमा समावेश छन् । 

‘ए’ श्रेणीका खेलाडीः 
आशिष चौधरी, अबिशेक बराल, अनन्त तामाङ, अनिस देउला, एन्जल महर्जन, अञ्जन विष्ट, अन्जन राई, एरिक विष्ट, आशिष गुरुङ, आवास लामिछाने, आयुष घलान, विकेश कुथु, बिमल घर्ती मगर, बिराज महर्जन, विशाल श्रेष्ठ, छिरिङ लामा, दीप कार्की, देभेन्द्र तामाङ, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, हिसुव थपलिया, कमल श्रेष्ठ, किरण चेम्जोङ, कृतिश रत्न छुन्जु, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डांगी, नबिन लामा, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रोहित चन्द, सञ्जिव विष्ट, सनिस श्रेष्ठ, सेसेहाङ आङ्देम्बे, सिमन्त थापा, सुदिप गुरुङ, सुरज जिउ ठकुरी, छिरिङ गुरुङ, उत्सव राई र सुभास गुरुङ

‘बी’ श्रेणीका खेलाडीः
लक्ष्मण रुचाल, सुमित श्रेष्ठ, रोशन राना मगर, रोशन पहरी, बिषोन गुरुङ, सन्तोष खत्री, खमिर गिल्सन कान्दङ्वा, आदित्य शाक्य, जय गुरुङ, निरज चौधरी, पदमकुमार तामाङ, अनिल महर्जन, अशोक थापा, डोना थापा, प्रदीप लामा, उमेश राई, सौरभ लिम्बु, रुपेश केसी, प्रशान्त अवस्थी, सुदीप श्रेष्ठ, सुशील लामा, सुशील राई, साइमोन लामा, रामचन्द्र वाजी, अशीम भुषाल, गौरव श्रेष्ठ, मनोज राई, सरोज तामाङ, योगेश गुरुङ, विक्रम धिमाल, विमल पान्डे, रवी सिलवाल, सबिन खड्का, पदम भट्टराई, बिवेक गुरुङ, जितेन्द्र कार्की, आदित्य चौधरी, सन्तोष हेमराम, अशोक खवास, एकराज बुढाथोकी, दिवस थारु, विशाल बस्नेत, सनम सोडेम्बा लिम्बु, अभिषेक लिम्बु, अमित तामाङ, अम्रित श्रेष्ठ, कुल्दीप कार्की, रन्दीप पौडेल, आशिष चापागाईँ, दिपेश आले मगर, निशान लिम्बु, निराजन धामी, राजीभ लोप्चन, देव लिम्बु, विशाल सुनार, पुजन होना, राजु योगी, टिकेन्द्र सिंह थापा, अन्जल श्रेष्ठ, सन्तोष महत, सत्रुधन कुमार चौधरी, बिवेक पौडेल, रेजिन सुब्बा, जीवन गुरुङ, राजा बाबु थापा, हेम तामाङ, मौसम सुब्बा, विकास थापा, विपिन थापा, पासाङ लामा, प्रेम बाहादुर भन्डारी, बुद्ध बल तामाङ, मोहित गुरुङ, जीवन गुरुङ, युद्ध शाही, दिपेन राज सिंह, भरत खवास र प्रवेश कुंवर

‘सी’ श्रेणीका खेलाडीः
सन्नी ब्यञ्जनकार, चन्दनकुमार दास, आशिस राई, अनिस पोमु लिम्बु, दीपेश घले, जेनिस प्रजापती, कुमारबहादुर थापा, बुद्धिमान राई, कर्मा शेर्पा, जोर्डन पुन मगर, विकास लामा, प्रताप गुरुङ, विश्व लामा, हरिशराज भट्ट, क्षितिज खड्का, मनग्य नकर्मी, जन्मेजय धामी, अभिषेक गुरुङ, मिलन राई, श्याम बाबु क्याप्चाकी, सुशन श्रेष्ठ, अनिल राई, गणेश हमाल, प्रशान्त लक्षम लिम्बु, समीराज थोकर, शरण विक्रम सिंह बस्नेत, सुनिल घलान, सुरज गुरुङ, अनिश तामाङ, पुस्कर खड्का, हेमन्त श्रेष्ठ, सुशील कुमार यादव, मिनबहादुर धिमाल, बसन्त ओझा, करण रावत, सरोज योञ्जन लामा, आशिष श्रेष्ठ, विपन श्रेष्ठ, मिनबहादुर राना मगर, नरेन्द्र चौधरी, सञ्जीत राई, भरत चौधरी, दिवाकर चौधरी, अभिषेक चौलागाईँ, अजय चौधरी, रोशन दोङ, सविन थापा, चेतनकुमार थारु, सुरज विष्ट, सुरज विष्ट, सुरज बस्नेत, महेन्द्र कार्की, दिपेश धिमाल, सुरेश कुमाल, विनोद केसी, सुशान्त चौधरी, सुनिल तामाङ, राजेश परियार, रोहन खड्गी, विजय श्रेष्ठ, विनोद केसी, श्याम मुर्मु, युवराज खड्का, निशान राणा, अरुण ब्लोन, आशिष मोक्तान, विष्णु कुमार मगर, समित श्रेष्ठ, रेम्बो कुमार चौधरी, प्रदीप भन्डारी, राजकुमार लिम्बु, विवश चौधरी, पूर्ण चेम्जोङ, जियारथ सेख

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो