चैत्र ९, २०८२ सोमबार | १०:२४:२६
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

साफ यु-१९ च्याम्पियनसिपः पहिलो हाफमा भारतलाई दुई गोलको अग्रता

काठमाडौं ।  साबिक विजेता भारतले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशविरुद्ध २-० को अग्रता  लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा भारतका लागि फरवार्ड गुमसर गोयरे र नोबा मेटेइ पांगामले गोल गरे ।

गुमसरले खेल सुरु भएको ३३ सेकेन्डमै गोल गरेका थिए । कप्तान इसान सिसोडियाको क्रसलाई बंगलादेशका रक्षकहरुले क्लियर गर्न नसक्दा त्यसको फाइदा उठाउँदै गुमसरले सहज गोल गरका हुन् ।

भारतले पहिलो हाफको इन्जुरी समयमा अग्रतालाई दोब्बर बनायो । विपक्षी रक्षकको गल्तीको फाइदा उठाउँदै नोबाले दोस्रो बारमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दुवै टोलीले केही अवसर बनाए पनि गोलमा भने परिणत गर्न सकेनन् ।

खेलको ३४ औं मिनेटमा राजा हर्जनको प्रहार बाहिरिँदा भारतले अग्रता दोब्बर बनाउन सकेन । त्यसको केहि सेकेन्ड्समै गुमसरले सुनौलो मौकामा फितलो प्रहार गरे ।

४० औं मिनेटमा बंगलादेशका कप्तान एमडी मोइनुल इस्लामले गरेको शक्तिशाली प्रहार भारतीय गोलकिपर लियोनेल दरिल रिमेले बचाए ।

समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो